२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

Prithivisubba-gurung

सुनाखरी न्युज/ काठमाडौं ।

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट  पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

 

जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।