२०८२ फाल्गुन २९ , शुक्रवार

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

Nepal-Police-Logo

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेन्कटर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको शुक्रबार बसेको  बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।