२०८२ चैत्र १ , आइतवार

बासियोको रोमाञ्चक भ्यालेन्टाइन अफरस् २५५ छुट र रेफरल बोनस!

Capture

सुनाखरी नयुज/ काठमाडौं ।

प्रेमको मौसमसँगै बासियोले रोमाञ्चक छुट र अफर ल्याएको छ। नेपालको अग्रणी भ्याकेसन रेन्टल प्लेटफर्म बासियो ले यो बर्षको भ्यालेन्टाइन डे लाई लक्षित गरेर होटल बुकिङमा २५५ छुट ९अधिकतम रु। २५० सम्म० को अफर ल्याएको छ। यदि तपाईं यो भ्यालेन्टाइन डेमा रोमान्टिक गेटवेको योजना बनाउँदै हुनुहुन्छ वा आरामदायी स्टेकेशन खोज्दै हुनुहुन्छ भने बासियोले उत्कृष्ट आवासहरु सुपथ मूल्यमा प्रदान गर्दैछ।
हाल बासियोसँग ७०० भन्दा बढी होटेल, रिसोर्ट, होमस्टे, र क्याम्पसाइट लगाएत आवासहरु उपलब्ध छन्। पोखरा, काठमाण्डौ, बुटवल, लुम्बिनी, पाल्पा, सौराहा, बन्दिपुर लगायतका लोकप्रिय सहरहरूमा सेवा उपलब्ध रहेको छ। बासियोमा सूचीबद्ध आवासहरुमा भ्यालेन्टाइन महिनाको अवसरमा ४०५ देखि रू।

१५,००० सम्मको छुट उपलब्ध छ। साथै खल्ती, आई।एम।ई। पे वा मोरु वालेट मर्फत भुक्तानी गरी बासियोमा आफ्नो बजेट र प्राथमिकता अनुसार उत्कृष्ट बसोबासहरु बुकिङ गर्न सकिन्छ। त्यति मात्र होइन—बासियोले हरेक सफल रेफरलमा रु। १०० को पुरस्कार पनि प्रदान गर्दैछ। तपाईंले साथीभाइ तथा परिवारले तपाईको रेफरल कोड मार्फत बसियो मा एकाउन्ट बनाउनु भयो भने, तपाईं र साथीभाइ तथा परिवार दुबैले रु। १०० बाराबरको रिवार्ड प्राप्त गर्नु हुनेछ। यो रिवार्ड बासियोमा होटल बुकिङको लागी प्रयोग गर्न सक्नुहुनेछ। नेपालमा यात्रालाई अझ सहज, किफायती र रोमाञ्चक बनाउन बासियोले निरन्तर नवीनता ल्याइरहेको छ। यस भ्यालेन्टाइन सिजनमा, बासियोबाट होटल बुकिङ गरी बचत गर्नुहोस्, माया बाँड्नुहोस्, र रेफरलमार्फत थप आम्दानी गर्नुहोस्! थप जानकारीका लागि बासियोको वेबसाइट र एप हेर्नुहोस् र आफ्नो भ्यालेन्टाइनलाई अविस्मरणीय बनाउनुहोस्।