२०८२ चैत्र २ , सोमवार

अध्यक्ष प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध अदालतको अवहेलना मुद्दा पेस भएको छ। उक्त इजलासले अवहेलना मुद्दा दायर गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्यौल गर्ने अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । फेसबुकमा न्यायाधीशविरूद्ध लेखेपछि प्रदीपकुमार यादवले साहविरूद्ध मुद्दा हालेका हुन्। ‘मुद्दा दर्ता भइसकेको छैन, पेस भएको हो। दर्ता हुन्छ/हुँदैन आइतबार साँझसम्म थाहा हुन्छ,’ उनले भने।