२०८२ फाल्गुन २९ , शुक्रवार

ठमेलको गेष्ट हाउसमा युवती मृत फेला

Death-body-900px

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको ठमेलस्थित गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।

ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् । मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।