२०८२ फाल्गुन २९ , शुक्रवार

१७ एसपीको सरुवा, काठमाडौंमा अपिलराज बोहोरा (सूचि सहित)

Nepal-Police-Logo

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् ।

ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् ।

केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका छन् ।