२०८२ चैत्र २ , सोमवार

कांग्रेस संसदीय दलको बैठक माघ १३ गतेह

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । रासस