२०८३ जेठ ७ , बिहिवार

अमेरिकाको प्रसिद्ध ब्राण्ड डाईशन अब नेपालमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

Generation Next Communication Pvt. Ltd.(Bhimsaria Group)ले अमेरिकि ब्राण्ड Dysonनेपालमा भित्रयाउने भएको छ।Generation NextCommunication Pvt. Ltd.(Bhimsaria Group)Dysonको आधिकारीक बिक्रेता हुनुको साथै Apple, Dell,Hpको पनि आधिकारीक बिक्रेता हो।

अमेरिका तथा युरोपमा ख्याती कमाई सकेको Dysonब्राण्ड्काVaccum, Hairdryer, Air Purifier/Airwrap Hair Stylingहरु छन् ।उत्तम प्रविधी र आधुनिक डिजाईनले Dysonविश्वमै परिचितनाम हो ।यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफाएती रहेको कुरा कम्पनिले जनाएको छ ।

यो Productमा विक्री पछीको सेवालाई पनि उत्कृषट महत्व दिईएको छ ।Dysonको नविनतम र विशेष विशेषताहरुले गर्दा यो सबैको लोक प्रिय ब्राण्ड भएको छ ।