२०८१ जेठ २० , आइतवार

निःसन्तान दम्पत्तीलाई हार्दिक आई.भि.एफमा अब१ लाख ९९ हजारमै आई.भि.एफ सेवा

Capture

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौ सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्च स्तिरिय सुबिधा सहितको, अन्तराष्ट्रिय स्तरको आई.भिएफ केन्द्र हालै संचालनमा आएको जानकारी प्रसुती तथा स्त्रिरोग सम्बन्धि सुलभ दरमा अन्तरिष्ट्रयस्तरको उपचार सुबिधा उपलब्ध रहेको जानकारी दिन चाहान्छौ।

हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आई.भि.एफ बिशेषज्ञका रुपमा डा.अर्चना शाक्य सहित, बरिष्ठ इम्ब्रयोलोजिष्ट डा.आष्माबानु लगायतका मेडिकल टिम कार्यरत छ।डा.शाक्य बिगत१३बर्षदेखी स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न हुनुहुन्छ भने डा. बानु बिगत ६बर्ष देखी इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिदै आउनुभएको छ साथै दुबै डाक्टरहरुले धेरै निःसन्तान दम्पत्तीलाई सन्तान शुख दिन सफल भएको छ।

यस केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको सहिकारण पत्ता लगाई आईयुआई, आईभिएफ लगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध रहेको जानकारी दिएका छन ।अन्तराष्ट्रियस्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँचदेखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्यफ्रिजि¨गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्नसक्ने ब्याबस्था समेत गरेको छ।

नयाँ बर्षलाई लक्षित गरि साथै कम आय भएका बिरामीका लागी यस केन्द्रले यहि२०८१अषाढ मसान्तसम्मका लागी मात्र १ लाख ९९ हजारमा आई.भि.एफ साथै आई.यु.आई मात्र ८ हजार ५ सयमा गर्ने घोषण समेत गरेको छ साथै ल्याब टेष्ट तथा बिर्यको जाँचमा२०प्रतिशत छुट दिने समेत निर्णय गरेको जनाए ।उक्त केन्द्रले हालसम्म दर्जनौ दम्पत्तीलाई निःसन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको सहर्ष जानकारी गराएको छ।