२०८१ जेठ ७ , सोमवार

कांग्रेस संसदीय दलको बैठक सुरु, यस्ता छन् छलफलका बिषय !

Screenshot 2024-05-10 102154

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ । यसलाई बजेट अधिवेशनमा निरन्तरता दिने तयारीका कांग्रेस रहेको छ ।