२०८१ जेठ ७ , सोमवार

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

inspector

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीले ५१९ जना  प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।

 

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

इन्स्पेक्टर सरुवारकाजको सूची