२०८१ जेठ ६ , आइतवार

६८ बर्षिय बृद्धाको लुटपिट पछि हत्या

death

घरमा नाति र हजुरआमा मात्रै बस्दै आएकोमा नाति समेत आफन्तको घरमा अन्यत्र गएको बेलामा हजुरआमाको हत्या भएको हो । छिमेकी आउँदा उनीहरूको समूह अन्यत्र भागेर छिमेकी गएपछि पुन हत्या गरेर लुटपाट गरेको स्थानीयले बताएका छन् ।