२०८१ जेठ ६ , आइतवार

काठमाडौंको टुँडिखेलको सीप मेला, तालिमसँगै जागिरको अवसर

tudikhel

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरले २०८१ जनालाई सीप र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य राखेर १९ वैशाखदेखि टुँडिखेलमा सीप मेला आयोजना गरेको छ ।

 

मेलाको छैठौं दिन सोमबार पनि आफ्नो रुचिअनुसारको सीप सिक्न आवेदन दिनेकोे कमी थिएन ।