२०८१ बैशाख २१ , शुक्रवार

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कतारी राजाको स्वागतको लागि काठमाडौँका विभिन्न स्थानमा स्वागत द्वारहरू स्थापना गरिएको छ ।

राजधानीका मुख्य सडक र क्षेत्रमा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा उनको फोटो अङ्कित स्वागत द्वारहरू राखिएका हुन् ।

कतारी राजा अल थानी आज अपराह्न काठमाडौँ उत्रिँदै छन् । दुई दिने राजकीय भ्रमणका लागि उनी आफ्नो निजी विमानमा आउन लागेका हुन् ।