२०८१ बैशाख २३ , आइतवार

लुम्बिनीमा जसपाका अहिरले राजीनामा दिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।मन्त्री अहिरले पार्टीको निर्णयअनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री र गठबन्धनका दल हरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए ।