२०८१ बैशाख २३ , आइतवार

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Dollear- Remittance

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विआज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रबार पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।

 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८६ पैसा र बिक्रीदर २७ रूपैयाँ ९८ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १७ पैसा तोकिएको छ ।