२०८१ बैशाख १९ , बुधवार

सात विकेट गुमाउदै नेपालले पूरा ग-यो एक सय रन

cricket_CmRnkNPaKM

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पुएईविरुद्ध खराब सुरूआत गरेको छ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको सातौँ विकेट गुमाएर एक सय रन पुरा गरेको छ।टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।

खेलमा सन्दिप जोरा अर्धशतक बनाएर आउट भए भने ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३, सोमपाल कामी २ रन बनाएर आउट भए। र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।