२०८१ बैशाख २० , बिहिवार

नेपालले गुमायो पहिलो बलमै विकेट

Capture

 

सुनाखरी न्युज/ काठमाडौं ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ ।

युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।