२०८१ बैशाख १९ , बुधवार

सिंहदरबार अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ (तस्बिरहरु)

NepalPhotoLibrary-05-1-3-768×512

सुनाखरी न्युज/ काठमाडौं ।

सिंहदरबार दक्षिण गेट अगाडि प्रदशन गर्दा ११ जना पक्राउ परेका छन् । रुसि सेनामा भर्ति भएका नेपालीको शकुशल उद्धार र मृत्यु भएका हरुको शव फिर्ता लिएर आउन दवाव दिन आफ्नतहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदशन गर्दा ११ जना पक्राउ परेका हुन ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो ।  पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।