२०८१ बैशाख १८ , मंगलबार

गण्डकी प्रदेशसभाको बैठक आह्वान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा

१ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।  रासस