२०८१ बैशाख १८ , मंगलबार

टेक्नोलोजीको महानायक–InfinixHOT 40i

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आफुले सोचेको त्यो पाउँदा को खुशी हुदैन र , यहि आँउदो बिहिबारApril 18 देखि नेपाली बजारमा नेपालीग्राहकहरुका लागि खुशीको वर्षा हुदैछ । किनकीInfinix Mobile ले HOT 40i गरेको स्मार्ट फोन नेपाली बजारमा बिक्री वितरणको लागि ल्याउदैछ । स्मार्ट ग्राहकहरुको दुँनियामा यो स्मार्ट फोनले तपाईहरुलाईExtra Smart बचत बनाउनेमा दुक्क रहेको कम्पनीको भनाइ छ ।

16 GB RAM र 256GB RAM भएको यो स्मार्टफोनबाट तपाईहरुलाईstorageको चिन्ताबाट पनि मुक्ति पाइने  कम्पनीले जनाए । यो स्मार्टफोनमा 32MP को सेल्फी क्यामेरा रहेको हुँदा यहाँहरुले आफ्नो सुन्दर क्षणहरुको तस्वीर खीच्नुका साथै बिना रोकटोक सफासँग सुन्दरVideo Call गर्न सक्नुहुन्छ भने 50 MP को Rear Camera ले एकदमैhigh Resolution भएका तस्वीर र भिडियोहरु स्मार्टफोनमा कैद गर्न सक्नु हुनेछ ।

योInfinixHOT 40i एकदमै उत्कृष्ट डिजाईन गरिएको छ जस्ले गर्दा सबैको मन लोभिन्छ । निकै पातलो हत्तपत्त हातको पकडबाट नखस्ने यो स्मार्टफोन बोकेर हिंडदा देख्नेहरुका नजरमा पनि खुशको चमक देखिने, आफैलाई इज्जत बढेको अनुभव हुने जस्ता कुराहरु Infinixमोबाइलका ईन्टरनेशनल स्मार्ट ग्राहकहरुबाट पनि बेला बेलामा सुनिन्छ वा देखिन्छ ।

Technologyमा चासो राख्नु हुने, Photographyमन पराउनु हुने , साथै सुपथमुल्य,Beautiful Looks, Smart Performanceभएको यो InfinixHOT 40i स्मार्टफोन गा्रहकहरुका लागीInfinixको Smart GIFT हुने कम्पनीले जनाए ।