२०८१ बैशाख १७ , सोमवार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो (मूल्य सूचि सहित)

petrol-disel-pump-petrolium-noc-oil

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले  भारतबाट मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

 

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

 

 

मूल्यवृद्धि सम्बन्धी सूचना