२०८१ बैशाख १७ , सोमवार

सुजल फुड्सको नयाँ प्रस्तुती“Chocofun Joy”

Capture

सुनाखरी न्युज/ काठमाडौं।

देशको अग्रणी कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुती Chocofun Joyव्यथ बजारमा ल्याएको छ । Chocofun Joy व्यथ नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ।यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रियस्तरको सजिलो, सस्तोर उच्च कोटीको Chocofun Joy व्यथ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिन्छ।

बर्गाकार आकारमा,कोको आको(cocoa)अनुपम स्वाद र मिठासले भरीपूर्ण Chocofun Joy व्यथ स्वादिष्ट रहेको कम्पनीको भनाइ छ ।Chocofun Joy व्यथ मुखमा राख्न साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ।आकर्षक बर्गाकर आकारमा नै यसको अर्को विशेषता हो नहेर्दा जोकोहीलाई पनि खाउँखाउँ लाग्दछ।गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको Chocofun Joy व्यथको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो व्यथको फन्टले Chocofun Joy व्यथको प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ।प्याकको बाहिरी भागमा चकलेटको डीजाइन पनि आकर्षित ढङ्गमा देखाइएको छ।

Chocofun Joy व्यथ जार र बक्स दुबैमा उपलब्ध रहेको कम्पनीले जनाए ।दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखैएको छ र जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ।Chocofun Joy व्यथ ७०पिसको जार र४५पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ।यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ।Chocofun Joy व्यथ मात्र रु१०को अधिकतम खुद्रा मूल्यमा ग्रामको माउथ फुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ।

Chocofun Joy व्यथको उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी औटोमटिक मसिनरीबाट अति स्वस्थकर वाताबरणमा उत्पादन गरिन्छ।अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस Chocofun Joyव्यथको गुणस्तर तथा स्वादमा एक रुपता हुन्छ।सुजल फूड्स प्रालि नेपालको अग्रणी confectioneryकम्पनी हो, जुन ISO २२०००:२०१८प्रमाणित छ र यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो।

सुजल फूड्सले बिगत ५० वर्षदेखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ।कम्पनीको लोकप्रिय ब्रान्डहरुमा Chocofun, Crave, Rasilo, Fresho, Candyman रFreshdent आदि पर्दछन जसले लाखौ उपभोक्ताहरुको बर्सौदेखि मन जित्न सफल रहेको छ।त्यसैगरि Chocofun Joy व्यथ को अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंगभै धेरै रमाइलो र खुसि प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी बिस्वस्त छ।