२०८१ बैशाख २६ , बुधवार

अञ्जान शाक्यलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न सरकारको सिफारिस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले अञ्जान शाक्यलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सरकारको सिफारिस

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदमा शाक्यलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।