२०८१ बैशाख २० , बिहिवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित) 

American-Doller

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

 

यूरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मुल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।