२०८१ बैशाख १७ , सोमवार

प्रतितोला दुई सय रूपैयाँ घट्यो सुनको मूल्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको महासंघले जनाएको हो।

महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ कम हो।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ।