२०८१ बैशाख २२ , शनिवार

आज ईद उल फित्र, देशभर सार्वजनिक बिदा

EID

सुनाखरी न्युज/ काठमाडौं ।

आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । सरकारले ईदको अवसरमा  आज सार्वजनिक बिदा पनि दिएको छ ।

 

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

 

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।