२०८१ बैशाख १७ , सोमवार

टाटा मोटर्सको नयाँवर्ष नयाँ कार २०८१ योजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. लेनयाँवर्ष २०८१ को अवसरमा नयाँवर्ष नयाँ कार २०८१ योजना ल्याएको छ ।

यस नयाँवर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाए।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस,१ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निशुल्क प्राप्त गर्न सक्नेछन ।यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुने जनाए ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नु भइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु हुन कम्पनिले अनुरोध गरेको छ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ ।