२०८१ बैशाख २० , बिहिवार

BLACK+DECKERका सामान खरीदमा हरेक हफ्ता उपहार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड BLACK+DECKER आफ्नो ग्राहकहरूको लागि नयाँ बर्ष२०८१लाई लक्षित गर्दै”New Joys, New Celebrations” नामक योजना अघि सारेको छ।यस योजना अन्तर्गत ग्राहक बर्गहरुले BLACK+DECKER का साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सकिने छ ।

BLACK+DECKER को कुनै पनि उपकरणको खरीदमा हरेक हप्ता एक जना भाग्यशाली विजेतालेBLACK+DECKER को उच्च गुणस्तरको फुड स्टिमर जित्न सकिने कम्पनीले जनाए ।यस योजनामा सहभागी हुन ग्राहक बर्गहरुले विज्ञापनमा दिइएकोQR CODE स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्ने छ।साप्ता हिक लक्कीड्र मार्फत उपहार जित्न सकिने छ ।

यसका साथ साथै BLACK+DECKER का उपकरणहरुको तीस हजार माथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र BLACK+DECKER प्भ्च्लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ।यो योजना चैत्र२७गतेदेखी नेपाल अधिराज्य भरी सिमित अवधीको लागि लागू गरिएको कम्पनीले जनाए।नेपाल अधिराज्य भर BLACK+DECKER ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।