२०८१ बैशाख २० , बिहिवार

नयाँ वर्ष २०८१ को अवसरमा एटिक रेस्टुरेन्टद्वारा विषेश कार्यक्रमको तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ज्ञानेश्वर स्थित एटिक रेस्टुरेन्ट र बारले आगामी १२ अप्रिल, २०२४ (३०चैत्र २०८०) मा साँझ ६ बजेबाट सुरु हुने गरि नेपालको नयाँ वर्षको उत्सवका लागि तयारी गरेको छ।

यो विशेष उत्सवमा नेपालको हिमाल देखि तराईसम्मको देशको भूभागलाई दर्शाउने भूस्वरूपको सजावट गरिनुको साथै उत्कृष्ट नेपाली भोजनको पनि आनन्द लिन सकिने छ।

नेपाली शैलीमा नयाँ वर्षलाई स्वागत गर्दै, नेपाली खाना, नेपाली सजावटको साथमा उद्घोषक हास्य कलाकार बिश्वाश तिमलिसिना (बिटी कान्छा)को प्रस्तुतिबाट सुरु भइ अमितजंगर “मुक्ति एण्डरि भाइबल”को प्रस्तुतिसंग नयाँ बर्षको शुभारम्भ हुनेछ।

यो विशेष कार्यक्रममा आफ्नो उपस्थिति सुनिश्चित गर्न खल्ती मार्फत आफ्नो सीटबुक गर्नुहोला।परिवारिक प्याकेजका लागि वा थप विवरणको लागि, कृपया एटिक सम्पर्क गर्नुहोला।

मिति: शुक्रबार, चैत्र ३०
स्थान: एटिकरेस्टुरेन्ट, ज्ञानेश्वर, काठमाडौं
फोन नम्बर: ०१-४५१७८४३
मोबाइल नम्बर: ९८०११३८७८८र८९