२०८१ जेठ ६ , आइतवार

त्रिवि शिक्षण अस्पतालको भवनभित्र एसीको पाइप पड्कियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।