२०८१ बैशाख २२ , शनिवार

सुनचाँदी ब्यवसायी महासंघको निर्वाचनमा सहमति र सहकार्य गर्न उपत्यका लागयतका जिल्लाको ज्ञापनपत्र

11

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघकोको यही चैत २३ र २४ गते काठमाडौंमा हुन गइरहेको बार्षिक साधराणसभा तथा महाधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयनगर्न काठमाडौं उपत्यका लागयतका आधा दर्जन जिल्लाले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई बुधबार विहान महासंघको कार्यालयमा बुझाइएको सो ज्ञापनपत्रमा आम ब्यवसायीको हक अधिकारीको रक्षकालागि महासंघ लाग्नु पर्ने भएकोले यसका गुट-उपगुट नगरी ससल्लाह र सहमतिका आधारमा नेतृत्व चयन गर्न आग्रह गरिएको हो । आसन्न निर्वाचनमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली र उपाध्यक्ष विपिन रामुदामुको टिम प्रतिष्पर्धामा उत्रनु भएको छ ।

ज्ञापनपत्र जस्तसाको तस्तैः