२०८१ जेठ ८ , मंगलबार

समाजवादी मोर्चाले भोलि बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समाजवादी मोर्चा, नेपालले भोलि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मोर्चाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्यान्ह १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सस