२०८१ बैशाख २८ , शुक्रवार

गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले त्रिकोणात्मक टी0-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।फाइनल चैत २५ हुनेछ ।