२०८१ बैशाख १५ , शनिवार

जापानको नम्बर १ ब्रान्ड पानासोनिक एयर कन्डिसनरमा भारी छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफर अन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइने कम्पनीले बताए ।

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।पानासोनिक एसिमाएः 2.5 filterरहेको छ, जुन तपाईंको रुम भित्र भएको सानो भन्दा सानो Dust Particle अभिजस्तै धुवाधुलो सबै filteru गरेर air Purification गर्छ र तपाईंले रुमको लागि छुटैair Purifierकिन्न पर्दैन ।

पानासोनिककोDurabilityको कुरा गर्नुहुन्छ भने यसमा Shield-Blu Technologyरहेको छ जसमाACS कोOutdoor unit/anit-corrosion coatगरिएको हुन्छ । यसले तपाईंको ACमा लिकेज र त्यस भित्रभएको कपरहरुलाई सेफ राख्छ र हिट exchangerको लाईफलाई बढाउँछ ।यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।