२०८१ बैशाख १५ , शनिवार

एभरेष्ट बैंकदवरा Global Money Week – 2024 कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट बैंकको संयोेजनमा बिगत वर्षहरु जस्तै यस वर्ष पनीए भरेष्ट बैंकले मिति २०८०/१२/०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week – 2024को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरिएको बैंकले जनाएका छन ।

Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराएको बताए ।