२०८१ जेठ ५ , शनिवार

आयरल्यान्ड ‘ए’ विरुद्ध  नेपालले तेस्रो विकेट गुमायो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए ।

उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराए । ६.५ ओभरमा अनिल आउट हुँदा नेपालले ५६ रन बनाएको छ ।