२०८१ बैशाख १५ , शनिवार

आयरल्याण्ड एविरुद्ध कुशल मल्लले लिए पाँचौँ विकेट

Capture

सुनाखरी न्युज/ काठमाडौं।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् ।

कुशल मल्लले आयरल्यान्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ६३ रन बनाएको छ ।