२०८१ जेठ ६ , आइतवार

अभिनेत्री पन्तले गरिन् नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

Capture

सुनाखरी न्युज/ काठमाडौं।

चौधरी ग्रुपअन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनीइ.ओ.एल. प्रा. लि.ले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ सि.जी.चिम्नी रएल.ई.डी.बल्बको अनावरण  गरिएको छ  ।

उक्त कार्यक्रममा, सि.जी.ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूःMCGCT90FLDC, CGCT75FLDC, CGCT90DBDXर CG–CT75YCआधिकारिक रूपमा अनावरण गरिएको छ।HACफिल्टरलेस सिरिजमा ९० से.मी. र ७५ से.मी.मा उपलब्ध छ। 1250 m3/hr उच्च सक्शनपावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, रु. २६,५९० र रु. २५,७९०क्रमशःउपलब्ध छन् ।HACफिल्टर श्रृंखलामा, CGCT90DBDXम्ह्मोडेल CGCT90DBको लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई1350m3/hrमा अपग्रेड गरेर लन्च गरिएको छ।

यसका विशेषताहरूको बारेमा कुरा गर्दा, यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोशन कन्ट्रोल छ। यसको मूल्य रु. २९,१९०रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टी सहित आउँदछन् ।अनावरण गरिएको चौथो मोडेल CG–CT75YCहा,े जसको मूल्य रु. २२,३९०रहेको छ। यसमा 1250m3/hr,उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोल सहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ। यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ।विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याक अप, द्रुत चार्जिङ, २२००mAh li–ionब्याट्री र ≥ ०.५ को उच्चएँ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ।

यसमा १२ महिनाको वारेन्टी छ र फ्री होल्डरको साथ आउँछ। स बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट छ। यसको मूल्य रु. ७५० रहेको छ।सुरक्षा पन्त र सि.जी.इलेक्ट्रिक बिचको सहकार्यले निश्चित रूपमा हाम्रा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको छ।सुरक्षा पन्तजी झण्डै एक वर्षदेखि सि.जी.इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर हुन्। सि.जी.अधिकारीले कार्यक्रममा पन्तको उपस्थिति र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन्।