सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाका १५७ जनाको समर्थन उनले पाएका छन् ।
२६८ जनाले मतदान गरेका थिए ।
११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।