२०८१ जेठ ६ , आइतवार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

PM Dahal

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाका १५७ जनाको समर्थन उनले  पाएका छन् ।

२६८ जनाले मतदान गरेका थिए ।

११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।