२०८१ बैशाख २० , बिहिवार

फेसबुक, मेसेन्जर र इन्टाग्राम, डाउनु

facebook

सुनाखरी न्युज/ काठमाडौं
फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर समस्या आएको छ । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन ।

इन्स्टाग्राम, फेसबुक र मेसेन्जर  बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । मिडिया प्लेटफर्महरू पहुँच गर्न असमर्थ छन्।

 

फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले  यस्तो खराबी आउनसक्ने सम्भावना थिए ।