२०८१ बैशाख २० , बिहिवार

टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक,सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ ।

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरुसंग टाटा एस.के. १६१३ र टाटा एल.पि.के. २५२३ टिपर साट्न सकिने जनाए । उक्त कार्यक्रम यहि मिति २०८० फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो । टाटा एस.के. १६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहक महानुभावहरुले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरु पनि प्राप्त गर्न सकिने बताएको छ ।

गाडी एक्सचेञ्ज तथा नयाँ खरिद गर्न चाहने ग्राहक महानुभावहरु यस एक्सचेञ्ज क्याम्पमा सहभागी भई भरपुर फाइदा उठाउँनु हुन सिप्रदी ट्रेडिङ्ग प्रा. लि.अनुरोध गरेका छन ।

विस्तृत जानकारीका लागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोलफ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७
सम्पर्क नं. ९८०१९७७७०६