२०८१ बैशाख २१ , शुक्रवार

NEPALPAY QRबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

अब ग्राहकहरुले NEPALPAY QR स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्तअफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसर््याङ्ग स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८०गतेसम्म उपलब्ध रहेको जनाएको छ ।

पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमारहेको DYNAMIC QR स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिने बताए । ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग,वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी NEPALPAY QRस्क्यान गरी भुक्तानी गर्न सकिने जनाए ।

NEPALPAY QRनेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QRच्मा ४ लाख६५ हजार र SMART QRको २ लाख ५० हजार समेत गरी ७लाख१५ हजारभन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

थप जानकारीको लागि बिगमार्टको आधिकारिक सामाजिक सञ्जाल वाwww.nchl.com.npमा जानुहोस् ।