२०८१ बैशाख १५ , शनिवार

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोषअन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको प्रति इकाई रु १०/-दरको १०,००,००,००० (दशकरोड)इकाईको १४ प्रतिशत अर्थात १,४०,००,००० (एक करोड चालिसलाख) इकाई कोष प्रबद्र्धक कम्पनीश्री कुमारी बैंकलाई र १% ले हुन आउने बिज पूँजीवापतको १०,००,०००/- (दशलाख) इकाई योजना व्यावस्थापक कम्पनी श्री कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी

सार्वजनिक  निष्काशनमार्फत रु. ८ करोड ५०लाख इकाई मिति २०८०/१०/२८ देखि २०८०/११/१३गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १४(चौध) प्रतिशतविजपूँजीवापतको १,४०,००,०००इकाई कोष प्रवद्र्धक कम्पनीर १ (एक) प्रतिशत बिजपूँजी वापतको १०,००,०००इकाई योजनाव्यावस्थापककम्पनीश्री कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदबकहरुलाई बाँडफाँड गर्न मिति २०८०/११/१६गते

बुधबारका दिन विहान १०ः०० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने २९,१६०जना मध्ये रितपुर्वक आवेदन दिनु हुने २९,१३४जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २६जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, C-ASBAब्सदस्य बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।