२०८१ बैशाख २० , बिहिवार

सुनचाँदी ब्यवसायमा आवद्ध दुई महासंघको प्रेस विज्ञप्ति, गलत गर्ने माथि कारवाहिगर्न माग

Screenshot 2024-02-26 133300

सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदी ब्यवसायमा आवद्ध नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण महासंघले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गलत र भ्रामक गतिविधीमा संलग्न हुनेको छानविन गरी आवश्यक कारवाही गथर्न माग गरेका छन् । दुई महासंघले आइतबार संयुत्तः विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै: