२०८१ बैशाख २६ , बुधवार

विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
उक्त गीतमा सुरेन्द्र मान सिंहको सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ । संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको उक्त गीत गीतकार मणि शर्मा रिजाल को रचना रहेको छ।

अमेरिकाको विभिन्न ठाउँमा भिडियो सुटिङ सम्पन्न भएको उक्त गीतमा लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ । गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ।