२०८१ बैशाख १७ , सोमवार

यस्ता केटी मन पराउँछन् केटाहरु !

Beauty

सुनाखरी न्युज/ काठमाडौं ।
धेरैजसो युवतीलाई यो भ्रम छ कि केटाहरु आफ्नो फिगर मन पर्छ ।  फिगर मात्र होइन केटाहरु केटीको अन्य आनी बानी पनि मन पराउँछन् ।

एक अध्ययनको अनुसार केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् ।

अध्ययनका अनुसार कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् बरु केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् ।

यस्तै केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।

केटीहरु मुस्कुराउने बानी छ भने पनि केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन मनपराउँछन् ।

यति मात्रै होइन धेरै भड्किला कपडा लगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् भने बलियो आतमबिश्वास भएकी केटीलाई मन पराउँछन् ।
एजेन्सी