२०८१ बैशाख १५ , शनिवार

प्रस्तुत छ The Galaxy A15 5G, तपाईंको आफ्नै प्रकारको Awesome देखाउनको लागि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
2024 Galaxy A seriesको लक्ष्य सबैका लागि उत्कृष्ट प्रविधिलाई पहुँच योग्य बनाउने र किफायती मूल्यमा नवीनतम ग्यालेक्सी इनोभेशनहरू प्रदान गर्नु हो । सोही लक्ष्यमा, सामसङले भर्खरै नेपालमा Galaxy A15 5G न्ल्याएको छ, जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेकोे छ । A15 5G को आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो, जसले आधुनिक प्रयोगकर्ताका आजका मागहरू मात्र पूरा गर्दैन, भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा रखेको कम्पनीले जनाए ।

यस डिभाइसमाँ FHD+ रेजोल्युसन भएको 6.5 इन्चको उत्कृष्ट सुपर AMOLED इन्फिनिटी–ग्डिस्प्ले छ, जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्दछ।90Hzरिफ्रेस रेटको कारणले तपाईंले यसलाई स्क्रोल गर्दा, ट्यापगर्दावा स्वाइपगर्दा सहज र प्रतिक्रीयात्मक अनुभव हुन्छ। कुनै कार्यक्रम हेर्दा, खेल खेल्दा वा इन्टरनेट ब्राउजगर्दा A15 5G को डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिन्छ।अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि(MediaTek Dimensity) 6100+ चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, यसमा अद्भूत पर्फमेन्स र द्रुत 5G कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर रहेको कम्पनीले जनाए ।

6/128 GB, 8/128 GB र 8/256 GB सम्मका विकल्पहरू प्रदान गर्ने यो डिभाइस एउटा पावरहाउस हो, जसलाई तपाईंका सबै डिजिटल सामग्रीका लागिआरामले मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेजप्रदान गर्न डिजाइन गरिएको छ ।यसको अत्याधुनिक क्यामराका विशेषताहरुले A15 5G को क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट छ। पछाडिको सेटअपमा 50MPएवाइड–एंगलक्यामरा, 5MPएअल्ट्रा–वाइड क्यामेरा, र 2MPएम्याक्रो क्यामरा समावेश छ, जसले गर्दा प्रयोगकर्ताहरूले शानदार परिदृश्यदेखि जटिल विवरणहरूसम्म सबै कुरा सजिलै खिच्न सक्छन्। 13MP फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त छ । ब्ज्ञछ छन्तपाईंका सबै फोटोग्राफी आवश्यकताहरूको लागि आदर्श विकल्प बनेको छ ।

Galaxy A15 5Gनविनतम एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको प्रयोग गर्न सजिलो One UI 6.0.यसले तपाईंलाई अनुकूल इन्टरफेस दिन्छ,जुन तपाईं सजिलैसँग कष्टमाइज गर्न सक्नु हुने जनाए । यसबाहेक, यो डिभाइसले ४वर्षको ओएस अपडेटहरू र ५वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गर्दछ, जसले यो फोनलाई लामो समयसम्मको लागिउपयोगी बनाउँछ रतपाईंको डिभाइसलाई आगामी वर्षहरूमा सुरक्षित र अपटुडेट राख्छ । डिभाइसको 2Gदेखी  5Gसम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्ने सुनिश्चित गर्दछ, जसले गर्दा नेपालका प्रयोगकर्ताहरूले छिटो र भरपर्दो इन्टरनेटको आनन्दलिन सक्छन् । यसले हाम्रो जीवन, काम गर्ने र खेल्ने तरिकालाई परिवर्तन गर्नेछ।

अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि A15 5Gलेसामसङको पहुँचको लागिप्रतिबद्धता कायम राख्छ ।6/128GB को हाइ–इन्ड टेक्नोलोजी प्रदान गर्दै यो रु. २७,९९९ को प्रतिस्पर्धी मूल्यमा, , 8/128GB रु. २९,९९९ मार 8/256 GB रु. ३३,९९९मा उपलब्ध हुनेछ । तपार्इंले ग्यालेक्सी A15 5G फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्नुहुन्छ । यो सेवामा ०% ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा तपाईंको मनपर्ने डिभाइस तपाईंको हातमा एक घण्टा भित्र प्राप्त गर्न सक्नुहुनेछ। विभिन्न रंगहरूःकालो निलो, निलो र हल्का निलोमा उपलब्धयी डिभाइसहरुले वास्तवमै राम्रो काम गर्नुको साथै स्टाइलिश र आरामदायक डिजाइनको साथ हेर्दा पनि आकर्षक देखिन्छ।

Galaxy A15 5G नेपाली बजारमा ल्याउनSamsung Galaxy A15 5G को लन्च पोस्टरमा गायक वाङ्देन शेर्पाले उत्पादनलाई इन्डोर्स गरेको देखिएको छ ।Galaxy A15 5Gन्को आगमन सँगै, सामसङले मोबाइल टेक्नोलोजीमा के सम्भव छ भन्ने सीमालाई परिमार्जितगर्न जारी राखेको छ, सुविधा र पर्फर्मेन्सकाहिसाबले एक कदम अगाडि मात्रनभई अर्को पुस्ताको कनेक्टिभिटीलाई भविष्यमा सबैमा पहुँच योग्य बनाउनमा पनि फड्को मार्ने डिभाइस प्रदान गर्दैछ।यी उत्पादनहरु नेपालभरिका स्टोरहरुमा यही फागुन ७ गतेदेखि उपलब्ध हुने कम्पनीले बताए ।