२०८१ बैशाख २४ , सोमवार

२०८१ सालमा ३५ दिन देशभर सार्वजनिक विदा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
२०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित भएको छ। सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ ।

६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।